Home » देश » मनोज को अँखा बाट हेर्दा part -1

Free Hosting

जब सम्बिधान निर्माण(घर) प्रक्रिया सुरु भयो सम्पुर्ण तथ्यहरु जनाअन्दोलन को मर्म र कसैले मधेस बिद्रोह र कसैले मधेस आन्दोलन भन्ने गरेको र त्यसपछिका थरु, जनजाती आन्दोलन र पछिको सम्झौतालाई(आफ्नै ठाउँको जनशक्ति ) उपयोग गर्दै बनाउने भनेको सम्बिधान (घर ) बनाउने प्रक्रिया अघिबढ्न थाल्यो र येसै क्रममा सम्बिधानको आधारभूत मुद्दाहरुलाइ(बालुबा गिट्टी) सम्झौता सङैमिलाएर (सीप र स्रोत) लैजाने क्रममा बेबस्थापनमा (इन्जिनियरको design मा) समस्याका कारन एक कार्यकाल तुहिन पुग्यो र पुनः नयातरिकाले सुरु गरम भन्ने सोच बेबस्थापकहरुमा(इन्जिनियर ) आयो र फेरि अर्कै बेबस्थापकहरुको जिम्मा लगाइयो र पुन सुरु गरियो सुरु गर्ने क्रममा पहिला गरिएको सम्झौतालाई बिर्सेर जानेकुरामा बबस्थापकहरु बिच सहमती भयो …

Comments

comments

Leave a Reply

%d bloggers like this: