संघीयतानै गलत हो भन्ने बुझाइ
सिमान्कनको असन्तुष्टि र बिबादलाई लिएर संघीयतानै गलत हो भन्ने बुझाइ राख्न पक्कैपनी सकिँदैन।
राज्य पुन समरचना त पहिलो पटक हुदैछ संविधान त कैयौं पटक बनिसके र जुनतरिकाले आघी बधिदै छ सम्बिधान बनेपछी सिमन्कन बिबाद पनि सकिन्छ भन्ने गलत बुझाइ अहिलेको राज्नैतिक नेतृत्वमा हाबी रहेको महसुस गर्दै छु।
