Home » 2015 » August

सरकार आफै स्पस्ट हुनु जरुरी छ !

सरकार आफै स्पस्ट हुनु जरुरी छ ! बार्ताको लागि पनि भन्ने सेनापरिचालन पनि गर्ने भट्टाभट्ट मान्छे नि मार्ने ? सायद मरेकाहरु अहिलेको सरकारका लागि जनतानै पो होइन कि ?
Continue reading »

डनहरुलाइ मारेर गुन्डागर्दी रोकिन्छ ?

डनहरुलाइ मारेर गुन्डागर्दी रोकिन्छ भन्नू र गरिब मारेर गरिबीमेटिन्छ भान्नु उस्तै हो डनबनाउने को हो र डनबन्नुको कारन केहो ? रैजनैतिक सम्रक्छन नै मुख्य कारन हो त्यसमा ध्यान दिनु पर्छ
Continue reading »

नेताहरूको बुद्धि भोकलागेको बेला बीस खाइदिम

नेताहरूको बुद्धिदेख्दा भोकलागेको बेला बीसपाए पनि खाइदिम केहिबेर तेस्लेनी भोकमेटाउछ भनेर सोचछन कि क्या हो ? १. सिमान्कनको आधार के हो? २. अखन्ड सुदुरपश्चिम् भन्नेले बिबाद नभएको जिल्ला चै ? ३. १५ दिनपनी नभको १६ बुदे गैरकानुनी सम्झौता को पनि ८ प्रदेश खै? ४. हुदाहुदा धर्मको मिलेको कुरा...
Continue reading »