Home » 2015 » September

जन्मदिनको अबसर

म प्रतिको प्रेम र सहयोग को लागि मेरा सम्पुर्ण सुभचिन्तक हरुमा धन्यवाद ! जन्मदिनमा आफुले बितएका पलहरुको सम्झना र आफ्नो अनुभव र सामर्थ्यको प्रयोग आफ्नो र समाजको हितमा सकारात्मक तरिकाले उपयोग गर्नसक्ने छ्यमताको बिकास गर्न म मा प्रेरणा र शक्ति को वृद्धि हुने र यहाहरुको सदैब साथ रहनेमा...
Continue reading »

डाक्टर भट्टराई लाइ बधाई ! यो कदम अहिलेको समस्या सामाधानमा कोसेढुङ्गा साबित हुनेछ ! परिणामको लागि पक्कै पनि भबिस्य कुर्नुपर्ने छ ! सन्दर्भ: पार्टी एबम सांसदपद परित्याग को घँषणा बाबुराम बाट Posted from WordPress for Android
Continue reading »

सामाजिक मनोबिज्ञान र मधेसको यथार्थ

म आज यो लेख लेख्दा निकै दुखी छु । सम्बिधान आउदै गर्दा राजनितिका हस्तिहरु बाट भएको सम्बोधन पुनः साम्प्रदायिक नै रहयो । इतिहास साची छ साम्प्रदायिक कुरा गर्ने नेता एकाएक नायक हुने गर्द छ र यो पल्ट पनि पुष्टिभयो निकै वाहावाही भयो । सन्दर्भ मधेसको भावना लाइ आफ्नो...
Continue reading »

कुरो मान्सिक्ताको हो सोच्ने सैलिको हो!

मेरो एउटा मित्रलाई प्रश्न हुन्छ म :- बिहे गर्योउ ? मित्र  :- अ केटी सङौ गरे अब येस्तो उत्तरको जबाफ म के दिनु? मैले प्रश्न गर्नु अघिनै मित्रलाई मित्र तेस्रोलिङी हो भन्ने सन्का म मा छ भन्ने भान छ र तुरुन्त प्रतिक्रिया जनाउछ ! म येस्तो उत्तर को...
Continue reading »

मान्छे मर्दा पनि काठमाडौ किन मौन छ

मधेसमा मान्छे मर्दा पनि काठमाडौ चुप छ ! यो साम्प्रदायिक होइन ? आपको रुखबाट एउटा दुइटा आँप खसेको संगया दिने साम्प्रदायिक होइन ? काठमाडौ मा बसेर मधेसविरुद्ध बनिरहेको मानसिकता साम्प्रदायिक होइन? मधेसमा भैराखेको आन्दोलन चै साम्प्रदायिक ? येस्तो अवस्थाले बिखन्डन न निम्त्याउला भन्न सकिन्न काठमाडौ सचेत हुन जरुरी...
Continue reading »

नागरिकले नागरिकता त्याग्ने

नागरिकले नागरिकता त्याग्नेकुरा आउदै छ भने सरकार को असफलताले रास्ट्र आसफलहुने स्थिती नआओस | फेरि यो कुरालाई नकारात्मक तरिकले सोच्ने कि सचेत हुन सोच्ने भन्ने बौद्धिक छ्यमताको स्तरले निर्धारण गर्छ |
Continue reading »

संघीयतानै गलत हो भन्ने बुझाइ

सिमान्कनको असन्तुष्टि र बिबादलाई लिएर संघीयतानै गलत हो भन्ने बुझाइ राख्न पक्कैपनी सकिँदैन। राज्य पुन समरचना त पहिलो पटक हुदैछ संविधान त कैयौं पटक बनिसके र जुनतरिकाले आघी बधिदै छ सम्बिधान बनेपछी सिमन्कन बिबाद पनि सकिन्छ भन्ने गलत बुझाइ अहिलेको राज्नैतिक नेतृत्वमा हाबी रहेको महसुस गर्दै छु।
Continue reading »

आन्दोलन को कुरा

आन्दोलनकारि दच्छिनबाट आएका हुन र मर्ने पनि उतैका हुन भनेर गृहमन्त्रालय बाट बिग्यप्ति निकाले अच्चम नमाने हुन्छ! थुइक्क
Continue reading »