Home » 2015 » October

अधिकार, कर्तव्य र जिम्मेवारीको छिनोफानो नभको मन्त्रालयको जिम्मेवारि लिने प्रचलन सायद नेपालमा मात्रै होला! मन्त्री भन्ने शब्दमानै जादु छ कि क्या हो? सन्दर्भ: बिनाबिभागिय मन्त्री
Continue reading »

कार्पेट मुनि बाट कुनै पनि समस्या सामाधान दिगो हुदैन

गगना थापा, ब्रिजेसकुमार गुप्ता, गोकर्ण बिस्ट संग समा थापाको बहस कार्पेट मुनिबाट नेपाल भारत सबन्धको बहस गर्न छोड्ने कुरा सारै सहिलाग्यो तर के कार्पेट मथि बसेर गर्ने छ्यमता (आफ्नो गल्ति देखिन्छ भन्ने कुराको डर) हाम्रा नेतामा छ? छ भने सुरु गरियोस गल्तिहरु बिर्सन हामि तयार छौ र बिर्सेको...
Continue reading »

जनताले आफ्नो अधिकार पाउदैनन भने राजा फाल्दैमा देसमा कुनै आमूल परिबर्तन आउदैन

मदन भन्डारीले भनेका थिए जनताले आफ्नो अधिकार पाउदैनन भने राजा फाल्दैमा देसमा कुनै आमूल परिबर्तन आउदैन र देस दुर्गती तिर जाने छ जुन उनको यो शब्द ऐले मेल खाइरहेको छ ! मन परे उनको भनाइ सेयर गरि सामाजिक राज्नितिक घमन्डी नेता हरु सम्म पुगोस ! मदन भन्डारीले भनेका...
Continue reading »

मन्दिर र पेट्रोलको लाइन

किन किन मन्दिरमा लागेको लाइन र पेट्रोलको लाइन उस्तै लाग्छ | दुबैको समय आउछ अनि कृपा र पेट्रोल पाउने नपाउने पत्तो हुदैन | दुबैको लाइन अहिले सम्म लाग्नु परेको पनि छैन लाग्न नि नपरोस 😀
Continue reading »

रस्ट्रबाद्को भुत चढेकोबेलामा येस्तै कुरहरु

छातिमा देशको झणडा लगाउने जोकोहिलाइ पनि कुनै बाहानामा कारबाहीहुनु हुदैन लु जा आज मैले नि भन्देको! रस्ट्रबाद्को भुत चढेकोबेलामा येस्तै कुरहरु सुनिएको त थ्यो नि? सन्दर्भ: फुटबल खेलाडीहरु र नेपालको नेताहरु match fixing
Continue reading »

मनोज को अँखा बाट हेर्दा part -1

जब सम्बिधान निर्माण(घर) प्रक्रिया सुरु भयो सम्पुर्ण तथ्यहरु जनाअन्दोलन को मर्म र कसैले मधेस बिद्रोह र कसैले मधेस आन्दोलन भन्ने गरेको र त्यसपछिका थरु, जनजाती आन्दोलन र पछिको सम्झौतालाई(आफ्नै ठाउँको जनशक्ति ) उपयोग गर्दै बनाउने भनेको सम्बिधान (घर ) बनाउने प्रक्रिया अघिबढ्न थाल्यो र येसै क्रममा सम्बिधानको आधारभूत...
Continue reading »