Home » Archive by category "देश"

समस्याको सामाधान बार्ता

निर्बिकल्प अहिलेको समस्याको सामाधान बार्ताबाट मात्रै संभाव छ| विभिन्न गतिबिधी हरु समिक्षा गर्दा मध्यस्तकर्ताको उपस्तिथि मा सरकार सङ नभै ३ दल र आन्दोलनरत पक्छ्यबिच बार्ता गर्नु पर्छ| सम्बिधान संसोधन सरकारले मात्रै पनि गर्न सक्दैन| मध्यस्तकर्ताले बार्ताको बाताबरण बिगार्ने पक्छ्यको जबाफलिने छ्यमताको हुनुपर्छ त्यो सके नागरिकसमाज नभए UN बा...
Continue reading »

योग्य व्यक्ति खोज्नु भन्दा व्यक्ति खोजेर योग्य बनाउने

रास्ट्रपति र उपरास्ट्रपति जस्तो गरिमामय पदमा जानुअघिनै पार्टी त्याग्नुपर्ने पाइसकेपछि त्याग्नुको के औचित्य? योग्य व्यक्ति खोज्नु भन्दा व्यक्ति खोजेर योग्य बनाउने हो त ?
Continue reading »

कार्पेट मुनि बाट कुनै पनि समस्या सामाधान दिगो हुदैन

गगना थापा, ब्रिजेसकुमार गुप्ता, गोकर्ण बिस्ट संग समा थापाको बहस कार्पेट मुनिबाट नेपाल भारत सबन्धको बहस गर्न छोड्ने कुरा सारै सहिलाग्यो तर के कार्पेट मथि बसेर गर्ने छ्यमता (आफ्नो गल्ति देखिन्छ भन्ने कुराको डर) हाम्रा नेतामा छ? छ भने सुरु गरियोस गल्तिहरु बिर्सन हामि तयार छौ र बिर्सेको...
Continue reading »

मनोज को अँखा बाट हेर्दा part -1

जब सम्बिधान निर्माण(घर) प्रक्रिया सुरु भयो सम्पुर्ण तथ्यहरु जनाअन्दोलन को मर्म र कसैले मधेस बिद्रोह र कसैले मधेस आन्दोलन भन्ने गरेको र त्यसपछिका थरु, जनजाती आन्दोलन र पछिको सम्झौतालाई(आफ्नै ठाउँको जनशक्ति ) उपयोग गर्दै बनाउने भनेको सम्बिधान (घर ) बनाउने प्रक्रिया अघिबढ्न थाल्यो र येसै क्रममा सम्बिधानको आधारभूत...
Continue reading »

जन्मदिनको अबसर

म प्रतिको प्रेम र सहयोग को लागि मेरा सम्पुर्ण सुभचिन्तक हरुमा धन्यवाद ! जन्मदिनमा आफुले बितएका पलहरुको सम्झना र आफ्नो अनुभव र सामर्थ्यको प्रयोग आफ्नो र समाजको हितमा सकारात्मक तरिकाले उपयोग गर्नसक्ने छ्यमताको बिकास गर्न म मा प्रेरणा र शक्ति को वृद्धि हुने र यहाहरुको सदैब साथ रहनेमा...
Continue reading »

सामाजिक मनोबिज्ञान र मधेसको यथार्थ

म आज यो लेख लेख्दा निकै दुखी छु । सम्बिधान आउदै गर्दा राजनितिका हस्तिहरु बाट भएको सम्बोधन पुनः साम्प्रदायिक नै रहयो । इतिहास साची छ साम्प्रदायिक कुरा गर्ने नेता एकाएक नायक हुने गर्द छ र यो पल्ट पनि पुष्टिभयो निकै वाहावाही भयो । सन्दर्भ मधेसको भावना लाइ आफ्नो...
Continue reading »

कुरो मान्सिक्ताको हो सोच्ने सैलिको हो!

मेरो एउटा मित्रलाई प्रश्न हुन्छ म :- बिहे गर्योउ ? मित्र  :- अ केटी सङौ गरे अब येस्तो उत्तरको जबाफ म के दिनु? मैले प्रश्न गर्नु अघिनै मित्रलाई मित्र तेस्रोलिङी हो भन्ने सन्का म मा छ भन्ने भान छ र तुरुन्त प्रतिक्रिया जनाउछ ! म येस्तो उत्तर को...
Continue reading »

मान्छे मर्दा पनि काठमाडौ किन मौन छ

मधेसमा मान्छे मर्दा पनि काठमाडौ चुप छ ! यो साम्प्रदायिक होइन ? आपको रुखबाट एउटा दुइटा आँप खसेको संगया दिने साम्प्रदायिक होइन ? काठमाडौ मा बसेर मधेसविरुद्ध बनिरहेको मानसिकता साम्प्रदायिक होइन? मधेसमा भैराखेको आन्दोलन चै साम्प्रदायिक ? येस्तो अवस्थाले बिखन्डन न निम्त्याउला भन्न सकिन्न काठमाडौ सचेत हुन जरुरी...
Continue reading »

संघीयतानै गलत हो भन्ने बुझाइ

सिमान्कनको असन्तुष्टि र बिबादलाई लिएर संघीयतानै गलत हो भन्ने बुझाइ राख्न पक्कैपनी सकिँदैन। राज्य पुन समरचना त पहिलो पटक हुदैछ संविधान त कैयौं पटक बनिसके र जुनतरिकाले आघी बधिदै छ सम्बिधान बनेपछी सिमन्कन बिबाद पनि सकिन्छ भन्ने गलत बुझाइ अहिलेको राज्नैतिक नेतृत्वमा हाबी रहेको महसुस गर्दै छु।
Continue reading »