Home » Archive by category "राजनीति"

समस्याको सामाधान बार्ता

निर्बिकल्प अहिलेको समस्याको सामाधान बार्ताबाट मात्रै संभाव छ| विभिन्न गतिबिधी हरु समिक्षा गर्दा मध्यस्तकर्ताको उपस्तिथि मा सरकार सङ नभै ३ दल र आन्दोलनरत पक्छ्यबिच बार्ता गर्नु पर्छ| सम्बिधान संसोधन सरकारले मात्रै पनि गर्न सक्दैन| मध्यस्तकर्ताले बार्ताको बाताबरण बिगार्ने पक्छ्यको जबाफलिने छ्यमताको हुनुपर्छ त्यो सके नागरिकसमाज नभए UN बा...
Continue reading »

अधिकार, कर्तव्य र जिम्मेवारीको छिनोफानो नभको मन्त्रालयको जिम्मेवारि लिने प्रचलन सायद नेपालमा मात्रै होला! मन्त्री भन्ने शब्दमानै जादु छ कि क्या हो? सन्दर्भ: बिनाबिभागिय मन्त्री
Continue reading »

कार्पेट मुनि बाट कुनै पनि समस्या सामाधान दिगो हुदैन

गगना थापा, ब्रिजेसकुमार गुप्ता, गोकर्ण बिस्ट संग समा थापाको बहस कार्पेट मुनिबाट नेपाल भारत सबन्धको बहस गर्न छोड्ने कुरा सारै सहिलाग्यो तर के कार्पेट मथि बसेर गर्ने छ्यमता (आफ्नो गल्ति देखिन्छ भन्ने कुराको डर) हाम्रा नेतामा छ? छ भने सुरु गरियोस गल्तिहरु बिर्सन हामि तयार छौ र बिर्सेको...
Continue reading »

डाक्टर भट्टराई लाइ बधाई ! यो कदम अहिलेको समस्या सामाधानमा कोसेढुङ्गा साबित हुनेछ ! परिणामको लागि पक्कै पनि भबिस्य कुर्नुपर्ने छ ! सन्दर्भ: पार्टी एबम सांसदपद परित्याग को घँषणा बाबुराम बाट Posted from WordPress for Android
Continue reading »