Home »
Archive by category "समाज"
किन किन मन्दिरमा लागेको लाइन र पेट्रोलको लाइन उस्तै लाग्छ | दुबैको समय आउछ अनि कृपा र पेट्रोल पाउने नपाउने पत्तो हुदैन | दुबैको लाइन अहिले सम्म लाग्नु परेको पनि छैन लाग्न नि नपरोस 😀
Continue reading »
October 16, 2015 मनोज महतो
समाज
No Comment
छातिमा देशको झणडा लगाउने जोकोहिलाइ पनि कुनै बाहानामा कारबाहीहुनु हुदैन लु जा आज मैले नि भन्देको! रस्ट्रबाद्को भुत चढेकोबेलामा येस्तै कुरहरु सुनिएको त थ्यो नि? सन्दर्भ: फुटबल खेलाडीहरु र नेपालको नेताहरु match fixing
Continue reading »
October 15, 2015 मनोज महतो
समाज
No Comment
म आज यो लेख लेख्दा निकै दुखी छु । सम्बिधान आउदै गर्दा राजनितिका हस्तिहरु बाट भएको सम्बोधन पुनः साम्प्रदायिक नै रहयो । इतिहास साची छ साम्प्रदायिक कुरा गर्ने नेता एकाएक नायक हुने गर्द छ र यो पल्ट पनि पुष्टिभयो निकै वाहावाही भयो । सन्दर्भ मधेसको भावना लाइ आफ्नो...
Continue reading »
September 14, 2015 मनोज महतो
देश, समाज
No Comment
नागरिकले नागरिकता त्याग्नेकुरा आउदै छ भने सरकार को असफलताले रास्ट्र आसफलहुने स्थिती नआओस | फेरि यो कुरालाई नकारात्मक तरिकले सोच्ने कि सचेत हुन सोच्ने भन्ने बौद्धिक छ्यमताको स्तरले निर्धारण गर्छ |
Continue reading »
September 5, 2015 मनोज महतो
समाज
No Comment
डनहरुलाइ मारेर गुन्डागर्दी रोकिन्छ भन्नू र गरिब मारेर गरिबीमेटिन्छ भान्नु उस्तै हो डनबनाउने को हो र डनबन्नुको कारन केहो ? रैजनैतिक सम्रक्छन नै मुख्य कारन हो त्यसमा ध्यान दिनु पर्छ
Continue reading »
August 21, 2015 मनोज महतो
समाज
No Comment
हाम्रो सामाजिक चरित्र समाचार मा आउने कुरा भन्दा त्यस समाचार प्रति समाजिक सन्जालमा आउने ट्टिप्पनी र प्रतिक्रिया ले प्रतिनिधित्व गर्दछ ! कुनैपनी घटनाको विभिन्न कोन हुने गर्दछ
Continue reading »
July 5, 2015 मनोज महतो
समाज
No Comment
नैतिकता हुदो हो भने राजिनामा गरिसक्नु पर्ने हो गलतकुराको पर्दाफास हुदा आफ्नो निग्रानिमा रहेको ब्यक्तीले गरेको अपराधको आफुले पनि जिम्मेवारि लिनु पर्छ राजनैतिक सन्सकार नभको नेताहरुले चलाको देश को के होला र?
Continue reading »
June 2, 2015 मनोज महतो
समाज
No Comment
अहिलेत समाचार पढ्नु भन्दा पहिला त्यो समाचार लेखिएको पत्रीका बा अन्लाईन पोर्टल कुन पार्टीको हो जन्न जरुरी हुन्छ त्यो जान्न तेति गह्रौपनि पर्दैन ! समाचार पत्रकारले लेखेको हो कि पार्टीको कार्यकर्ताले तेसै था हुन्छ !
Continue reading »
February 25, 2015 मनोज महतो
समाज
No Comment
प्रजातन्त्र , लोकतन्त्र हुँदै गणतन्त्र आयो जुन तन्त्र आएनी के फेरि अर्को आन्दोलन भएर जनतन्त्र आउने छ फेरि पनि बाल या तन्त्रको कुरा होइन मानसिकता र संस्कार को कुरा हो !
Continue reading »
February 19, 2015 मनोज महतो
देश, समाज
No Comment