डनहरुलाइ मारेर गुन्डागर्दी रोकिन्छ ?

डनहरुलाइ मारेर गुन्डागर्दी रोकिन्छ भन्नू र गरिब मारेर गरिबीमेटिन्छ भान्नु उस्तै हो डनबनाउने को हो र डनबन्नुको कारन केहो ? रैजनैतिक सम्रक्छन नै मुख्य कारन हो त्यसमा ध्यान दिनु पर्छ
Continue reading »

नेताहरूको बुद्धि भोकलागेको बेला बीस खाइदिम

नेताहरूको बुद्धिदेख्दा भोकलागेको बेला बीसपाए पनि खाइदिम केहिबेर तेस्लेनी भोकमेटाउछ भनेर सोचछन कि क्या हो ? १. सिमान्कनको आधार के हो? २. अखन्ड सुदुरपश्चिम् भन्नेले बिबाद नभएको जिल्ला चै ? ३. १५ दिनपनी नभको १६ बुदे गैरकानुनी सम्झौता को पनि ८ प्रदेश खै? ४. हुदाहुदा धर्मको मिलेको कुरा...
Continue reading »

हाम्रो सामाजिक चरित्र

हाम्रो सामाजिक चरित्र समाचार मा आउने कुरा भन्दा त्यस समाचार प्रति समाजिक सन्जालमा आउने ट्टिप्पनी र प्रतिक्रिया ले प्रतिनिधित्व गर्दछ ! कुनैपनी घटनाको विभिन्न कोन हुने गर्दछ
Continue reading »

राजनैतिक सन्सकार नभको नेताहरुले चलाको देश

नैतिकता हुदो हो भने राजिनामा गरिसक्नु पर्ने हो गलतकुराको पर्दाफास हुदा आफ्नो निग्रानिमा रहेको ब्यक्तीले गरेको अपराधको आफुले पनि जिम्मेवारि लिनु पर्छ राजनैतिक सन्सकार नभको नेताहरुले चलाको देश को के होला र?
Continue reading »

ओठभरी लिपिस्टिक लागाउछन अनि मेरो ओठ मलाइ मन पर्छ भन्छौ औरुको बिचारमा अन्धो भएर समर्थन गर्छौ अनि मेरै बिचार ठिक भन्छौ सायद तिम्रो दिमाग छैन नत्र मलाई थाह छ तिमी पानीमा डुबेर मर्नेथ्योउ
Continue reading »

गोप्य सहमति बढी महत्वपूर्ण

जनआन्दोलन पछि भएको सहमतिको बारेमा अनभिज्ञ रहेका संचारमाध्यमका लागि पुर्बराजा सङ भएको भनिएको गोप्य सहमति बढी महत्वपूर्ण छ र पार्टीका नेताहरु तेस्तो सहमति नभएको कुरा भन्नमै ब्यस्त छन खुलेयाम भएको सहमतिको कार्यनयन नहुने ठाउँमा गोप्य सहमति बढीमहत्वपूर्ण छ ! गज्जब छ बा !
Continue reading »

अन्लाईन पोर्टल कुन पार्टीको हो ?

अहिलेत समाचार पढ्नु भन्दा पहिला त्यो समाचार लेखिएको पत्रीका बा अन्लाईन पोर्टल कुन पार्टीको हो जन्न जरुरी हुन्छ त्यो जान्न तेति गह्रौपनि पर्दैन ! समाचार पत्रकारले लेखेको हो कि पार्टीको कार्यकर्ताले तेसै था हुन्छ !
Continue reading »

प्रजातन्त्र , लोकतन्त्र हुँदै गणतन्त्र आयो

प्रजातन्त्र , लोकतन्त्र हुँदै गणतन्त्र आयो जुन तन्त्र आएनी के फेरि अर्को आन्दोलन भएर जनतन्त्र आउने छ फेरि पनि बाल या तन्त्रको कुरा होइन मानसिकता र संस्कार को कुरा हो !
Continue reading »