गोप्य सहमति बढी महत्वपूर्ण
जनआन्दोलन पछि भएको सहमतिको बारेमा अनभिज्ञ रहेका संचारमाध्यमका लागि पुर्बराजा सङ भएको भनिएको गोप्य सहमति बढी महत्वपूर्ण छ र पार्टीका नेताहरु तेस्तो सहमति नभएको कुरा भन्नमै ब्यस्त छन खुलेयाम भएको सहमतिको कार्यनयन नहुने ठाउँमा गोप्य सहमति बढीमहत्वपूर्ण छ ! गज्जब छ बा !
Continue reading »